Sunday, July 14Nepal News Portal
Shadow

कुमारी बैंकको १६ हजारभन्दा बढी कित्ता संस्थाफक शेयर विक्रीमा


काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ हजार ६४५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले हरेक दिन जसोनै संस्थाफक शेयर विक्री खुला गरिरहेको छ । आज विक्रीमा आएको संस्थापक शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन् ।

आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेको कार्यालय नक्साल , काठमाडौंमा आवेदन पेश गर्न बैंकले भनेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नझएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर वित्री गरिने जानकारी कम्पनीले दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्