Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
रिडी पावर कम्पनीको अध्यक्षमा कुबेरमणि नेपाल चयन – Udhyognews.com
Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Saturday, March 22Nepal News Portal
Shadow

रिडी पावर कम्पनीको अध्यक्षमा कुबेरमणि नेपाल चयन


काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडको अध्यक्षमा कुबेरमणी नेपाल चयन भएका छन् । तत्कालिन अध्यक्ष सञ्जिब न्यौपानेले आफनो व्यक्तिगत कारण देखाई दिनु भएको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको अध्यक्ष पदमा नेपाललाई सञ्चालक समितिले चयन गरेको हो ।

साथै, कम्पनीको प्रबन्ध सञ्चालकमा समितिले रिक्त रहेको प्रबन्ध सञ्चालक फदमा नव नियुक्त सञ्चालक सन्तोष अधिकारीलाई नियुत्त गरेको छ ।

कम्पनीको असार १४ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले सञ्चालक समिति नयाँ अध्यक्ष चयनदेखि प्रबन्ध सञ्चालक नियुक्त र तत्कालिन अध्यक्ष न्यौपानेको राजिना स्वीकृत लगायतका निर्णय गरेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्