Monday, March 17Nepal News Portal
Shadow

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । बुधबार सुन चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ४०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्