Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
बाढी पीडितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने – Udhyognews.com
Wednesday, March 19Nepal News Portal
Shadow

बाढी पीडितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने


काठमाडौं । विगत तीन दिनदेखि अविरल वर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ । कञ्चनपुरको दोधारा चाँदनी, महेन्द्रनगर बजार लगायतका क्षेत्र जलमग्न भएका छन् ।

घरभित्रै बाढी पसेर धेरै मानिसहरू प्रभावित बनेका छन् । दोधारा चाँदनी क्षेत्रमा महाकाली नदीमा बनाइएको तटबन्ध भत्काउँदा बाढी गाउँ पसेको छ । सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा बाढीमा फसेकाहरूको उद्धार गर्दै सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

स्वास्थ्य समस्यामा परेकाहरूलाई तत्काल अस्पतालमा ल्याई उपचारमा सहयोग गरिदिन समेत सबैमा अनुरोध गरेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्