Saturday, March 22Nepal News Portal
Shadow

सुनको मूल्यले बनायो नयाँ रेकर्ड


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १८ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँले कारोबार भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कारोबार। भइरहेको छ ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४हजार ९ सय रुपैयाँ कायम रहेको थियो भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्य भने १९ सय रुपैयाँमा कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्