Monday, June 16Nepal News Portal
Shadow

सिटिइभिटीले माग्यो एक सयभन्दा धेरै कर्मचारी


काठमाडाै‌ं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटइभिटीले विभिन्न रिक्त पदका लागि १०० भन्दा धेरै कर्मचारी माग गरेको छ।

मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, कम्प्युटर सहायक, प्रशासकीय सहायक लगायत पदमा कर्मचारी माग गरेको हो।

सूचना प्रकाशित भएको २१ दिन भित्र अर्थात् साउन १७ गतेसम्म नियमित शुल्क तिरेर आवेदन दिन सकिने छ। दोब्बर दस्तुर तिरेर साउन २४ गतेसम्म आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्