Thursday, April 17Nepal News Portal
Shadow

महानगरपालिकाका ३२ वटै वडाका वडाध्यक्ष न्यूरोड फुटपाथविस्तारको विरोधमा उत्रे


काठमाडौं । महानगरपालिकाका ३२ वटै वडाका वडाध्यक्ष न्यूरोड फुटपाथविस्तारको विरोधमा उत्रेका छन्।

काठमाडौं महानगरले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गर्नै लाग्दा ३२ वटै वडाका वडाध्यक्षहरूले विरोध जनाएका हुन्।

वडाध्यक्षहरू विरोधमा उत्रेपछि कामका लागि खटिएको डोजर तीन दिनपछि धर्मपथको न्यूरोडबाट फर्किएको छ।

यसअघि न्यूरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीय र स्थानीय व्यवसायीसहित वडा नम्बर २२ का वडाध्यक्ष आन्दोलनमा थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्