Thursday, January 23Nepal News Portal
Shadow

घटेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल


काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २०. ४६ अंकले घटेर २,६६१ को विन्दुमा कायम भएको छ । हिजो भारी अंकले बढेको बजार आज भने घटेर बन्द भएको हो ।

आज सबैभन्दा धेरै नेपाल फानान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ . ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानीकर्ताले ८ . ५८ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोका लगानीकर्ताले ८ .१६ प्रतिशतका दरले कमाएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्