काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । आज प्रतितोला १ सय रुपैयाँले गिरावट आएसँगै प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ थियाे ।
आज सुनको मूल्यमा सामान्य गिरावट
- स
- स
- स

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
by Udhyog News
काठमाडौं । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार ३.१४ अंकले बढेको बजार आज ११.६६ अंकले बढेर २,७५५.४० विन्दुमा...
स्थानीय उत्पादनको ब्रान्डिङ तीनै तहका सरकारको दायित्व होः मन्त्री भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ, र उपयोगलाई ...
सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छन्ः मन्त्री भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन...
जलविद्युत उत्पादकलाई हात बाधेर राखियोः गणेश कार्की
by Udhyog News
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाध...
मिलन भट्टराई ८औं मिस्टर टुरिज्म वर्ल्ड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न तयारीमा
by Udhyog News
काठमाडौं । मिस्टर टुरिज्म नेपाल २०२४ का विजेता मिलन भट्टराई आगामी फेब्रुअरी १२, २०२५ मा भियतनाममा आयोजना हुने ८औं मि...
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः दामोदर भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भ...