Monday, September 16Nepal News Portal
Shadow

रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच सम्झौता


काठमाडौँ । रिलायन्स फाइनान्स लिमिटेड र चिकेन स्टेसनबिच छुटको विषयमा सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत फाइनान्सका समस्त ग्राहक, शेयरधनी तथा कर्मचारीहरूले चिकन स्टेसनमा पाउने खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै रिलायन्स फाइनान्स लि।मा नयाँ खाता खोल्ने ग्राहकहरूले ५ सय रुपैयाँ बराबरको खानाको निःशुल्क भौचर प्राप्त गर्ने छन् । यो सुविधा चिकन स्टेसनको काठमाडौँमा रहेको सबै शाखाहरूमा लागु हुनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्