Friday, January 24Nepal News Portal
Shadow

प्रधानमन्त्री भन्छन् याे उमेरमा झण्डा हल्लाउन मात्रै सरकारमा आएको होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डा हल्लाउन मात्रै हामी सरकारमा नआएको जनाएका छन् । उनले प्रविधि, सीप र पुँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उद्यमशीलता बढाउने जनाए ।

बुधबार ‘स्टार्ट अप नेसन’ २०३० लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो उमेरमा मलाई फेरि प्रधानमन्त्री हुनु थिएन । केही गर्नका लागि जिम्मेवारीमा आएको हुँ ।’

प्रधानमन्त्री ओलीले साना साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने जनाएका छन् । प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने जनाए ।

उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए ।

यो उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरू सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे ।

‘हामीले प्रविधि, सीप र पूँजीका आधारमा सिंगो देशलाई उत्पादनमा परिणाम देखिने गरी उधमशीलता वृद्धि गर्नुपर्ने छ,’ उनले भने,‘सरकारले लगानी गरेका कुनै पनि स्टार्ट अप असफल हुनुहुन्न ।’ समृद्धिका लागि सरकारले निजी क्षेत्रलाई गर्नुपर्ने सहजीकरण कमी नहुने उनले जनाए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

प्रतिक्रिया दिनुहोस्