Saturday, March 22Nepal News Portal
Shadow

सुनको मूल्य स्थिर


काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुुसार आज सुनको मूल्य स्थिर रहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम रहेको छ भने सोमबार पनि सोहि मूल्य कायम रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्