Sunday, November 2Nepal News Portal
Shadow

बढ्दै डलरको मूल्य, अन्य विदेशी मुद्राको कति ?


काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५९ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.३३ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७७.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.९६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.३३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.८२ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.९६ रुपैयाँ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्