Tuesday, March 18Nepal News Portal
Shadow

सुनको मूल्य घट्यो , कतिमा हुँदैछ कारोबार?


काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य प्रतिताेला  १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको मूल्य तोलामा १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्