Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Wednesday, July 9Nepal News Portal
Shadow

प्रभु महालक्ष्मी लाइफमा रोजगारीको अवसर


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले आइटी अफिसरका लागि, इन्ट्रनल कन्ट्रोल अफिसरका लागि र इन्भेष्टमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २० गतेभित्र आवेदन दिनुपर्नेछ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्