Friday, October 11Nepal News Portal
Shadow

शेयर बजारमा सामान्य गिरावट, कारोबार रकम ५ अर्ब ६६ करोड माथि



काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४ अंकले घटेर २५७६ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड ३९ लाख ५२ लाख १२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ९१ लाखको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजीको १५ करोड ९५ लाखको शेयर कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्