Wednesday, January 15Nepal News Portal
Shadow

अचम्म: दुई शब्द मात्र बोल्ने मान्छे


एजेन्सी,
ब्रिटेनका ग्राहम पावले सबै कुरा बुझ्छन् तर कुरा फर्काउन खोज्छन तै पनि असमर्थ हुन्छन् । उनले हरेक चीजको जवाफ एस र नो मात्र दिन्छन् । एस, नो को साथै हामी र अर्रर पनि भन्छन् । तर अरु शब्दभने जति भन्न खोजेपनि भन्न सक्दैनन् । उनलाई २०१३ मा एफासिया स्ट्रोक भएको थियो, त्यसपछि उनी राम्रोसँग पढ्न र लेख्न सक्दैनन् । तर हाल भने अरु मानिसको साहारालेभने केही कुरा बुझ्न सकिन्छ ।

उनको दायाँ हात चल्दैन र दायाँ खुट्टापनि राम्रोसँग हुँदैन् । यसको कारण दुखाइृ हुन्छ । यो स्ट्रोक वा आघात त्यो समयमा हुन्छ, जुन समयमा दिमाखसम्म जाने ब्लड सप्लाई बन्द हुन्छ । प्राय यस्तो रक्त वाहिकामा रगत जमेको कारण हुन्छ ।

आघातले दिमागको धेरै भाग प्रभाव पारेको हुन्छ । करीब सबै जिन्दगीको लागि घातक हुन्छ । ग्राहमको पनि हालत त्यस्तै छ । स्ट्रोक पिडित व्यक्तिहरुमा कुराकानीमा समस्या हुन्छ । बिरामीले व्यक्तिले कुन शब्द प्रयोग गर्न नै सक्दैनन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्