Thursday, December 5Nepal News Portal
Shadow

नेपाल धितोपत्र बोर्डको कार्यालय ललितपुरको खुमलटारमा सर्ने


काठमाडौं, (ससं) । नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालय ललितपुर महानगरपालिका वडा नम्बर–१५ खुमलटारमा आगामी माघ १ गतेबाट सर्ने भएको छ । बोर्डले मंगलबार सूचना जारी गरी हाल ललितपुर महानगरपालिका वडा नं–५ जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिसरमा रहेको कार्यालय खुमलटार स्थित श्री एक्जोटिक ओरिएन्टल क्राफ्टस प्रालिको भवनमा सरेको जानकारी दिएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्