Thursday, January 23Nepal News Portal
Shadow

आज ३२ कम्पनीको साधारणसभा हुँदै, कुन कम्पनीको कहाँ ? हेर्नुहोस् सम्पूर्ण विवरणसहित


काठमाडौं, (ससं) । बुधबार (आज) एकै दिन ३२ वटा कम्पनीले साधारणसभा गर्दै छन् । सूचीकृत कम्पनीले पुस मसान्तभित्रमा साधारण सभा गरी सक्नुपर्ने भएकाले आज एकै दिन धेरै कम्पनीले साधारणसभा आयोजना गरेका हुन् । आज साधारणसभा आयोजना गरेका ३२ ओटा कम्पनीमध्ये आठ ओटा वाणिज्य बैंक, आठ ओटै लघुवित्त कम्पनी, सात ओटा वित्त कम्पनी, दुई ओटा जलविद्युत् कम्पनी, दुई ओटा विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, हाइड्रो इलेक्ट्रिसीटी, चन्द्रागिरी हिल्स, हिमालयन डिष्टीलरी र सोल्टी होटल रहेका छन् ।

कारोना महामारीका कारण सबै कम्पनीको साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांश, स्थान र समयसहितको विवरण तल हेर्नुहोस्:

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्