Wednesday, March 12Nepal News Portal
Shadow

सुनको मूल्यले फेरि नयाँ रेकड बनायो


काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्यले नयाँ रेकड कायम गरेको छ ।
आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँले कायम रहेकोृ छ भने आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ रुपैयाँ कायम रहेको थियो ।
त्यस्तै, चा्रँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयाँ कायम रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्