Sunday, April 20Nepal News Portal
Shadow

आज मन्त्रिपरिषद्को बैठक बस्दै


 

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक साँझ सवा ५ बजे बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारमा बस्ने भएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्