काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ प्रतितोला १५ रुपैंयाले घटेको छ । आज चाँदी तोलामा १ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ ।