काठमाडौं । एशियन लाइफले कर्मचारी माग गरेको छ । कम्पनीले ट्रेनी असिस्टेन्ट एडमिनको लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्ना विभिन्न ६ वटा शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । उमेरको हदमा २५ वर्ष ननाघेको हुनुपर्नेछ । ड्राइभिङ लाइसेन्स पनि हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कात्तिक २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
एशियन लाइफमा रोजगारीको अवसर
- स
- स
- स

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
दोहोरो अंकले बढ्यो नेप्से परिसूचक
by Udhyog News
काठमाडौं । आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार ३.१४ अंकले बढेको बजार आज ११.६६ अंकले बढेर २,७५५.४० विन्दुमा...
स्थानीय उत्पादनको ब्रान्डिङ तीनै तहका सरकारको दायित्व होः मन्त्री भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्थानीय उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ, र उपयोगलाई ...
सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुन्छन्ः मन्त्री भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन...
जलविद्युत उत्पादकलाई हात बाधेर राखियोः गणेश कार्की
by Udhyog News
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाध...
कुमारी बैंकको २५ हजार कित्ता शेयर बिक्रीमा
by Udhyog News
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीको २५ हजार ४ सय ६८ क...
मिलन भट्टराई ८औं मिस्टर टुरिज्म वर्ल्ड प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न तयारीमा
by Udhyog News
काठमाडौं । मिस्टर टुरिज्म नेपाल २०२४ का विजेता मिलन भट्टराई आगामी फेब्रुअरी १२, २०२५ मा भियतनाममा आयोजना हुने ८औं मि...