Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Tuesday, December 3Nepal News Portal
Shadow

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा


काठमाडौं । शाइन रेसुंगा डेभलमेन्ट बैंकले आर्थिक वर्ष २०८०÷८१ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार ९५०।५४ रुपैयाँको कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३ प्रतिशतले हुन आउने १४ करोड २० लाख १० हजार ७२९ रुपैयाँबराबरको बोनस शेयर र ५ प्रतिशतले हुन आउने २३ करोड ६६ लाख ८४ हजार ५४८ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्