Sunday, March 16Nepal News Portal
Shadow

सुनको मूल्य एक सयले बढ्यो


काठमाडौं ।आज सुनको मूल्य १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको थियो

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्