Sunday, March 16Nepal News Portal
Shadow

डिजेल र मट्टितेलको मूल्य बढ्यो


काठमाडौं । डिजेल र मट्टितेलको मूल्य बढेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ । पेट्रोल प्रतिलिटर ०.३२ रुपैयाँ र डिजेल २.५४ रुपैयाँ बढेर आएको छ ।
निगम सञ्चालक समितिले भने डिजेल र मट्टितेलको मूल्य मात्रै बढाएको हो । पेट्रोलको मूल्य भने स्थिर छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्