Sunday, March 16Nepal News Portal
Shadow

सुनको मूल्य एक हजारले बढ्यो


काठमाडौं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार सुनको मूल्य एक हजारले बढेको छ ।
बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार यसको मूल्य १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्