Wednesday, January 15Nepal News Portal
Shadow

एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने


काठमाडौं । एनएमबि बैंक लिमिटेडको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने भएको छ । बैंकको डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले आगामी मंसिर २८ गते शुक्रवार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिवार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने भएको हो ।

बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउने छैनन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्