Tuesday, April 22Nepal News Portal
Shadow

प्रचण्ड पत्नी सीता मुम्बईबाट फर्किन्


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल भारतको मुम्बईमा उपचार गरेर स्वदेश फर्किएकी छन् । दुई छोरीका साथ भारतबाट सीता बिहीबार नेपाल फर्किएकी हुन् ।

प्रचण्डसहित उनी गत पुस २० गते मुम्बई गएकी थिइन्। प्रचण्ड स्वदेश फर्केको केही दिनपछि सीता पनि स्वदेश फर्केकी छन्।
वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट सीता पीडित छिन्।
यसअघि उनको स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गरिएको थियो।
पछिल्लो समय मुम्बई जानुअघि पनि सीताको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्