Monday, February 10Nepal News Portal
Shadow

नेप्से परिसूचक १.८३ अंकले बढ्यो


काठमाडौं । बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २,५९५.९६ विन्दुमा बन्द भएको हो ।

आज ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये १२४ कम्पनीको शेयर बढ्दा १०८ कम्पनीको शेयरमा ओरालो लागेको छ । १० वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

आज दोल्ती पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर्स एण्ड डेभलपमेन्टको भएको छ । कम्पनीको ३२ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्