Tuesday, March 18Nepal News Portal
Shadow

भेटायो एपद्वारा नयाँ वर्षको अवसरमा विशेष अफर सार्वजनिक


 

काठमाडौं । नयाँ वर्षको स्वागत नयाँ तरिकाले गर्न चाहने काठमाडौंवासीका लागि भेटायो एपले आकर्षक अफरहरू घोषणा गरेको छ । घरायसी सेवामा विश्वासिलो साथीको रूपमा चिनिएका भेटायोले यस नयाँ वर्षमा आफ्नो प्रयोगकर्तालाई विशेष छुट र सुविधाहरू उपलब्ध गराउने घोषणा गरेको हो ।

यस अफर अन्तर्गत, भेटायो एपले २० प्रतिशत छुट दिँदै सबै क्लिनिङ सेवामा विशेष छुट उपलब्ध गराएको छ । ग्राहकहरूले आफ्नो क्लिनिङ सेवामा CLEAN2025 प्रोमो कोड प्रयोग गरेर २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, लुगा धुने सेवा अब रु. ९९ प्रति किलो मात्रमा उपलब्ध हुनेछ, त्यो पनि फ्री पिकअप र डेलिभरी सुविधा सहित यसबाट ग्राहकहरूलाई लुगा धुने झन्झटबाट मुक्त गरिन सक्नेछन् ।

यस अफरका साथसाथै, भेटायो एपले नयाँ वर्षलाई अझ रोमाञ्चक बनाउन गिभअवे र गेम्स पनि आयोजना गर्दैछ । सहभागी हुन चाहने ग्राहकहरूले यी खेलमा भाग लिएर आकर्षक सेवा भाउचरहरू जित्न सक्नेछन् ।

भेटायो एपका प्रतिनिधिहरूका अनुसार, यस अफरले प्रयोगकर्ताहरूलाई झन्झट र समय बचत गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्