Monday, March 17Nepal News Portal
Shadow

नेप्से परिसूचक १२.५८ अंकले बढ्यो


काठमाडौं । आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेको छ । बिहीबार ७.३३ अंकले घटेको बजार आज १२.५८ अंकले बढेर २,६०१.२१ विन्दुमा बन्द भएको हो ।

आज ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये १७१ कम्पनीको शेयर बढ्दा ६८ कम्पनीको शेयर घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्