Sunday, March 16Nepal News Portal
Shadow

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको शेयर बिक्रीमा


काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५ हजार ४ सय ७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थापक शेयरधनी शंकर प्रसाद कालिकोटाको नाममा रहेका १२ हजार ७८ कित्ता र सुयोग श्रेष्ठको नाममा रहेको ९३ हजार ३ सय २९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिन सक्नेछन् । साथै शेयरधनीहरुबाट समय सम्ममा कुनै निवेदन पेश हुन् नआएमा कानुन बमोजिम भइजाने व्यहोरा समेत सुचनामा उल्लेख छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्