Saturday, November 25Nepal News Portal
Shadow

मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षा तयार गर्न सक्ने


काठमाडौं, (ससं) । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अब अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सकिने भएको छ। छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश डिजिटल इन्डियाले नेपालमा पनि अनलाइनमार्फत मेडिकल र इन्जनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा लिन सकिने व्यवस्था मिलाएको हो।

त्यसैगरी, नेपाल बसेर कक्षा ११ र १२ अध्ययन गर्ने भारतीय विद्यार्थीहरुलाई पनि भारत जानुपर्ने बाध्यता नहुने बताइएको छ।

Total Page Visits: 749 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्