Thursday, July 17Nepal News Portal
Shadow

विश्वमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या दुई करोड २८ लाख नाग्यो


काठमाडौं, ५ असोज (सस) । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त हनेको संख्या दुई करोड २८ लाख १६ हजार ९८२ पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार हालसम्म विश्वमा संक्रमितको संख्या तीन करोड १२ लाख २३ हजार ५१२ पुगेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ४२ हजार ८८१ संक्रमित थपिएका हुन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ७४ लाख ४१ हजार ७६९ छ। यस्तै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ लाख ६४ हजार ७६१ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तीन हजार ८९० जनाको मृत्यु भएको हो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्