Sunday, July 14Nepal News Portal
Shadow

इरानमाथिको नाकाबन्दी अमेरिकाले नहटाउने


काठमाण्डौं, (ससं) । अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी अमेरिकी राष्ट्रपति जो बाइडेनले नहटाउने जानकारी दिएका छन् ।
एक अमेरिकी सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्ताका क्रममा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् । इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्ध नहटाउने जानकारी दिए । यदि इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविकसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्छ, राष्ट्रपति बाइडेनले भने ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्