Saturday, June 14Nepal News Portal
Shadow

सार्वजनिक भयो म्यूजिक भिडियो ‘टुना मुना’


काठमाडौं, (ससं) । गायक वाशुदेब केसीको नयाँ म्यूजिक भिडियो ‘टुना मुना’ सार्वजनिक भएको छ । गीतमा गायक केसीलाई गायिका बिद्या तिवारीले स्वरमा साथ दिएकी छिन् ।
हरि लम्सालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल जेविका कार्की र राजिव थापाको अभिनय देख्न सकिन्छ ।
मिलन एक्स तामाङ र मण्दीप बखुंछेले छायांँकन रहेको भिडियो मण्दीप बखुंछेले निर्देशन गरेका हुन् । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्