Tuesday, June 10Nepal News Portal
Shadow

बुटवलमा सभा गर्दै नेकपा ओलीपक्ष


बुटवल, (ससं) । सत्तामा रहेको नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ओली समूहले निर्वाचनको स्वागतमा बुटवलमा जनसभा गर्दैछ।

लुम्बिनी प्रदेशस्तरीय सो सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुुम्बिनी प्रदेशका मुुख्यमन्त्रीले जानकारी दिएका छन् ।

सभामा सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायत बुटवल आउँदैछन्।

बिहान ११ बजे बुटवलको सिद्धेश्वरी स्कुलको मैदानमा हुने सभाअगाडि बुटवल नगरमा याली निकाल्ने नेकपा लुम्बिनी प्रदेश संयोजक लिला गिरीले जानकारी दिएका हुन् । उतm सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्