काठमाडौं, (ससं) । रुरु जलविद्युत् परियोजनाले फागुन ७ गतेबाट आईपीओ निष्कासन गर्ने भएको छ । धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गरिन लागेको हो । रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ भने स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओमा १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन भर्न पाइनेछ ।
४ करोड ७ लाख रुपैयाँको आइपीओ निष्कासन हुँदै, भर्ने हैन त?
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
नेप्से परिसूचक १.८३ अंकले बढ्यो
by Udhyog News
काठमाडौं । बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से १.८३ अंकले बढेर २,५९५.९६ विन्दुमा बन्द भएको हो ।
...
धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने
by Udhyog News
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अक्षय कोषमा रहेको लगानीयोग्य रकमलाई ६ महिने अवधिका लागि मुद्दतीमा राख्न ‘क’ वर्गका...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
by Udhyog News
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सु...
सुन चाँदीको मूल्य घट्यो
by Udhyog News
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो ...
इन्फिनिटी लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न
by Udhyog News
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा गैंडाकोट, नवलपरासी (बर्दघाट सुस्ता पू...
नेप्से परिसूचक दोहोरो १५.५४ अंकले घट्यो
by Udhyog News
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १५.५४ अंकले घटेको छ । आइतबार २५.४१ अंकले घटेको बजार सोमबा...