काठमाडौं, (ससं) । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौंका नायव सुब्बा नरेन्द्र चन्द ८ हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियारको टोलीले सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत घुसलिएको अभियोगमा उनलाई पक्राउ गरेको हो ।
अख्तियार टोलीले दाहालले घुस चन्दलाई दिई सकेको अवस्थामा भाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
८ हजार घुससहित नायब सुब्बा पक्राउ
- स
- स
- स