Saturday, December 2Nepal News Portal
Shadow

सुनको मूल्य फेरी बढ्यो


काठमाडौं, (ससं) । साताको पहिलो दिन (आज) आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आठ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको छ ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८८ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि आठ सय रुपैयाँले बढेर ८८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

Total Page Visits: 441 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्