Thursday, May 23Nepal News Portal
Shadow

भेटियो लेडी गागाको हराएका कुकुर


काठमाडौं, (ससं) । हलिउड नायिका तथा चर्चित गायिका लेडी गागाको घर बाहिर हमला गरेर चोरिएको कुकुर भेटिएका छन् । लस एन्जलस प्रहरीले एक महिलाले लेडी गागाको दुबै कुकुरलाई ओलम्पिक कम्युनिटी पुलिस स्टेशनमा लिएर आएको जानकारी दिएको हो । हराएका कुकुरको नाम कोजी र गुस्ताव थियो ।
त्यसपछि प्रहरीले लेडी गागाका प्रवक्तालाई बोलाएर हराएको कुकुरबारे पुष्टि गरे । यद्यपि, लेडी गागाको कुकुर कुनै उद्देश्यले चोरिएको थियो र ती महिलासँग कसरी आइपुग्यो भनेर केही जानकारी छैन । प्रहरी अनुसन्धानमा जुटेको छ ।

Total Page Visits: 582 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्