काठमाडौं, (ससं) । सरकारले गरेको पछिल्लो समय ३२ वटा निर्णयहरु गरेको छ । उक्त निर्णयहरु मध्ये अरुण ३ जलविद्युत परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) संशोधन गर्ने महत्वपूर्ण निर्णय गरेको छ। फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले पिडिए संशोधन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले राष्ट्रिय जनगणना २०७८ को प्रशासनिक ब्यबस्थापन तथा आर्थिक सुविधा सम्बन्धि (पहिलो संशोधन) मापदण्ड, २०७७ स्वीकृत गरेको छ ।
त्यस्तै सरकारले राष्ट्रिय परिचयपत्र तथा पंजीकरण नियमावली २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।
मन्त्रिपरिषद्को फागुन ११, १४ र १७ गते बसेको बैठकका निर्णयहरु यस्ता छन् :