Wednesday, January 15Nepal News Portal
Shadow

भर्टनले गर्याे संघर्षपूर्ण जित


काठमाडौं, (ससं) । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले संघर्षपूर्ण जित निकालेको छ । सोमबार राति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै एभर्टन ५ खेलमा ४३ अंकसहित सातौँ स्थानमा पुगेको छ भने पराजित साउथह्याम्पटन २६ खेलमा ३० अंकसहित १४औँ स्थानमा रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्