Monday, February 10Nepal News Portal
Shadow

आज सुनको मूल्य तोलामा पाँच सयले बढ्यो


काठमाडौ, (ससं) । मंगलबार ह्वात्तै घटेको सुनको मूल्य आज ५०० ले बढेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार थियो। यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँ थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्