Tuesday, June 18Nepal News Portal
Shadow

राम्री युवतीसँग विवाह गर्नुका अचम्मका बेफाइदा, के हुन् तँ ? हेर्नुहोस्


काठमाडौं, (ससं) । धेरै पुरुषहरु सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । चिटिक्क मिलेको अनुहार, सलक्क परेको शरिर गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ । घर परिवारले पनि राम्री युवतीसँग नै विवाह गराउन चाहन्छन् । बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठान्दैनन ।
उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मुर्खता हो । राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको संस्कारमा ध्यान दिनु पर्छ ।

आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् ।

आचार्य चाणक्यले स्त्रिको व्यवहारमा खास महत्व दिन्छन् । उनको अनुसार राम्रो संस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो संस्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् ।

चाणक्यले सुन्दर युवती चलाख र धोकवाज हुन्छन् । राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ । एजेन्सी

Total Page Visits: 805 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्