काठमाडौं, (ससं) । यार्सा गुम्बा नेपालमा पईने महंगो तथा शक्किवर्द्धक जडिबुटी हो । यो हिमाली भेगमा पाइने जडिबुटी हो । यसले औषधिको समेत काम गर्छ । हिमाली भेगमा पाइने यो जडिबुटी महंगो भएकै कारण यो टिप्ने सिजनमा स्थानीयहरूको तछाडमछाड हुने गरेको छ ।
यसका फाइदाहरु यस्ता छन् :
— यसले अत्यन्तै शक्तिबर्द्धक र यौन क्षमता बढाउने काम गर्छ ।
— यो वनस्पती मानव जीवनको लाग सञ्जिवनी बुटी नै सावित गरेको छ ।
— बिहान–बेलुका महसँग मिलाएर दुधसँग एक ओटा यार्सागुम्बा खानाले यसले हेपाटाइटिस बी भारइसलाई समेत नष्ट गरिदिन्छ ।
— शरीरलाई तन्दुरुस्त र युवापन बनाउँछ ।
—यसले अत्याधिक यौन शक्ति पैदा गर्ने काम गर्छ ।
—यसले फोक्सो र मृगौलाको क्यान्सरलाई नियन्त्रणसम्म गर्ने काम गर्छ ।
— शरीरका सम्पूर्ण अङ्गहरुलाई सबल र सक्षम बनाउँछ ।