काठमाडौं, (ससं) । नेकपाका दुई समूहका दोस्रो तहका नेताहरुले छलफल गरेका छन्। आज (बिहीबार) ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रचण्ड(नेपाल समूहका नेता एवं पूर्व कृषिमन्त्री घनश्याम भुसालले सिंहदरबारमा छलफल गरेका हुन्।
दुई नेताबीच पार्टी एकताका विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरुबीच झन्डै ४५ मिनेट कुराकानी भएको थियो।
घनश्याम भुषाल र शंकर पोखरेल बीच सिंहदरबारमा ४५ मिनेट कुरा
- स
- स
- स