धनगढी, (ससं) । धनगढी उप-महानगरपालि -४ चटकपुर स्थित रहेको आलोक मल्टी कन्सर्न प्रा.लि. मा आगलागी भएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको छ भने आगलागी नियन्त्रणमा प्रहरी, नेपाली सेना लगायतका शुरक्षा निकाय हरु प्रयासरत छन् । अहिलेसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।
धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि. आगोलागी हुँदा करोडौंको क्षती
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सरकारले सय दिनमा सम्पन्न गर्यो २६ वटा प्रशासकीय भवन
by Udhyog News
काठमाडौं । सहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको बताएको छ । उपप्रध...
दसैँअघि निर्माण व्यवसायीले मागे ४५ अर्ब भुक्तानी
by Udhyog News
काठमाडौं। निर्माण व्यवसायीले सरकारले भुक्तानी गर्न बाँकी रहेको ४५ अर्ब रकम दसैँअघि भुक्तानी गर्न माग गरेका छन् । बिह...
प्रधानमन्त्रीको निवासअगाडि निर्माण व्यवसायीले गरे प्रदर्शन
by Udhyog News
काठमाडौं । निर्माण व्यवसायीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि प्रदर्शन गरेका छन् । सोमबार (आज) निर्माण ...
निर्माण व्यवसायी महासंघले आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिइने
by Udhyog News
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार सबै प्रमुख राजनीतिक दलका नेताहरू...
आन्दोलनका थप कार्यक्रम घोषणा गर्यो निर्माण व्यवसायी महासंघले
by Udhyog News
काठमार्डौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर...
मेघौली विमानस्थलको स्तरोन्नति गरिदै
by Udhyog News
चितवन । मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ। विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राभेलिङ’ गर्ने ...