Thursday, September 12Nepal News Portal
Shadow

अचम्म ! के तपाइले कहिल्लै मानिसले घोडा बोकेको देख्नुभएको छ ? हेर्नुहोस् यी व्यक्ति सजिलै घोडा वोक्न सक्छन्


काठमाडौं, (ससं) । संसारमा यस्ता अचम्मका घटना हुन्टछन् जुन पत्याउनै गाँह्रो हुन्छ । सामान्यतया घोडाले मानिसलाई त बोक्न सक्छ । तर के मानिसले घोडालाई बोक्न सकेको हामीले  देखैका छौ ? अवस्य छैनउँ यो सुन्दा मात्रै पनि मानिसहरु हैरान हुन्छन् तर यो सत्य हो । केही मानिसहरूलाई घोडा चढ्न मनपर्छ । ऊँट चढ्न मन पराउनेहरु पनि हुन्छन् ।
तर के तपाईंले कतै देख्नु भएको छ कि मानिसहरूले घोडालाई आफ्नो काँधमा राख्छन् वा काँधमा राखेर घुम्दछन् ? तपाईं हामीले सोच्न पनि नसक्ने कुरामा विश्वका एक व्यक्ति वास्तिवक रुपमा गरेर देखाउन सक्छन् । सामाजिक सञ्जालमा दिमित्री नामका एक व्यक्तिको भिडियो भाइरल भइरहेको छ । उनी युक्रेनका बासिन्दा हुन् ।

उनी धेरै कुराहरु एक हातले गर्न सक्छन् । दिमित्रीले आफ्नो काँधमा घोडा राखेको भिडियो र तस्विर पछिल्ला दिनहरूमा धेरै भाइरल हुँदैछन् । उनी संसारका सब भन्दा शक्तिशाली मानिसहरूमध्येमा पर्छन् । दमित्रीले भिडियोहरु आफ्नो इन्टाग्राम खातामार्फत साझा गर्दै आएका छन् ।

उनले ६० पटक गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएको जानकारी दिइएको छ । उनी दाँतले बाक्लो फलामको रक भाँच्न सक्छन् । उनी पहिले सर्कसमा काम गर्दै आएका थिए ।

उनी आफ्नो हातले १५२ किलोग्राम भारी बोक्न सक्छन् । दिमित्री यात्रुहरूले भरिएको कार पनि बोक्न सक्छन् । घोडा मात्र हैन तर दिमित्रीले अन्य ठुलो जनावरहरू पनि बोक्छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्